arrow

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
CAAN.jpg

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै उपत्यकाभित्रको विषम परिस्थिति र विमानस्थल वरपर तथा उडान अवतरण मार्गका विभिन्न स्थानमा देखिएको आगजनी लगायतका कारणले तत्काल लागू हुने गरी विमानस्थल बन्द गरिएको जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ