arrow

भिडियोमा ओलीको बालकोट घरमा आगजनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
aagjani-pradarsankari.jpg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोट निवासमा जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

प्रदर्शनकारीहरू निवासमा पुगेपछि प्रहरीले गोली चलाएको थियो, जसबाट तीन जना घाइते भएका छन्। त्यसपछि आक्रोशित भीडले प्रधानमन्त्रीको निवासमा आगो लगाएको हो। 

हाल, निवासबाट धुवाँको मुस्लो निस्केको छ र त्यहाँको अवस्था नियन्त्रणबाहिर रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ