arrow

प्रधानमन्त्री ओलीको बालकोट निवासमा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
kp-oli-15.jpg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

प्रधानमन्त्रीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएपछि आक्रोशित भीडले निवासमा आगो लगाएको हो। प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारी घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल लगिएको छ।

आगो लगाएपछि बालकोट निवासबाट धुँवाको ठूलो मुस्लो निस्किएको छ र त्यहाँको अवस्था पनि नियन्त्रणबाहिर रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ