-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज देशभर व्यापक प्रदर्शन भइरहेको छ ।
राजधानी काठमाडौँसहित विभिन्न सहरमा गरिएको जेनजीको प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा नयाँ बानेश्वरमा गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ ।