arrow

प्रधानमन्त्री ओली र भियतनामका समकक्षीबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
oli-ching.jpg

चीन । शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिङबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो ।

शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली चीन भ्रमणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ