-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
डरले जितिन्न संसार यहाँ
साहसले लेखिन्छ इतिहास जहाँ
अन्धकार जति गहिरो भए पनि
एक उज्यालोले जित्न सकिन्छ यहाँ ।
लड्दा नि उठ्ने जसको बानी
त्यही साहसी हो साँचो महान्
सपना पूरा आँटले हुन्छ
नत्र सब थाकिन्छ, ब्यर्थ जान ।