arrow

चीन भ्रमणअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
cabinet-15.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको भोलिबाट सुरु हुने चीन भ्रमणमा उठाउने एजेन्डाका साथै अन्य नियमित विषयहरूमाथि पनि छलफल हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ