arrow

भालुखोला तर्ने क्रममा बगेर बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
Damak_Nagarpalika.png

दमक । खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ । आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् । 

प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ