arrow

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा [सूचनासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडाैँ । बागमती प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । 

गाईजात्राको अवसरमा आइतबार प्रदेश भरी सार्वजनिक बिदा दिने निर्णय गरेको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएकी हुन् ।

यस्ताे छ सूचना 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ