arrow

यसरी जोगाउने प्रयास भइरहेको छ रोशी किनारको बस्ती [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
roshi-safety-met-82-3-31.jpg

काभ्रेपलाञ्चोक । गत वर्ष असोजमा रोशी खोलामा आएको बाढीले तहसनहस भएको बस्ती अहिले पनि जोखिममा छ । बर्खा लागेसँगै खोला किनारका बासिन्दा त्रसित छन् ।
 
रोशी किनारको बस्ती जोगाउन स्थानीय सरकारले अहिले धमाधम तटबन्ध बनाइरहेको छ । पनौती नगरपालिका १२ मा पर्ने यो क्षेत्रमा जोखिम न्यूनीकरण गर्न वडास्तरबाट तटबन्ध निर्माण थालिएको हो ।

पनौती नगरपालिका १२ का वडाध्यक्ष जयराम केसी (खत्री) का अनुसार खोलाको बहाव नियन्त्रण गर्न र आसपासका बस्ती सुरक्षित गर्न खोला गहिरो बनाएर तटबन्ध बनाउने काम भइरहेको छ । 

सुरूमा डिजिटल नक्साबाट खोलाको सीमा छुट्याएर बढी जोखिमयुक्त स्थानलाई प्राथमिकता दिई तटबन्ध बनाउने काम भइरहेको उनले बताए ।

तटबन्ध निर्माणका लागि १ करोड ८० लाख रूपैयाँ बजेट छुट्याइएको छ । आगामी वर्षको बजेटमा रोशी करिडोरको काम सुरु हुने र यसका लागि ५ करोड बजेट रहेको उनले बताए ।

तस्बिरहरुस् नेपाल फोटो लाइब्रेरी

roshi-safety-met-82-3-31 (15).jpeg
roshi-safety-met-82-3-31 (14).jpeg
roshi-safety-met-82-3-31 (13).jpeg
roshi-safety-met-82-3-31 (12).jpeg
roshi-safety-met-82-3-31 (11).jpeg
roshi-safety-met-82-3-31 (10).jpeg
roshi-safety-met-82-3-31 (9).jpeg
roshi-safety-met-82-3-31 (8).jpeg
roshi-safety-met-82-3-31 (7).jpeg
roshi-safety-met-82-3-31 (6).jpeg
roshi-safety-met-82-3-31 (5).jpeg
roshi-safety-met-82-3-31 (4).jpeg
roshi-safety-met-82-3-31 (3).jpeg
roshi-safety-met-82-3-31 (2).jpeg
roshi-safety-met-82-3-31 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ