arrow

साफ यू–२० महिला च्याम्पियनशिपमा नेपाल बंगलादेश सामु कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
u20-nep-ban-football.jpg

काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनशिप फुटबलमा अहिले नेपाल र बंगलादेश भिडिरहेका छन् ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा नेपालले कमजोर प्रदर्शन गरेको छ । 

मध्यान्तरसम्म नेपाल २–० ले पछि रहेको छ । यो खेलमा पूर्णिमा राई जम्न सकेकी छैनिन् ।

यसअघि भुटानविरुद्ध ६–१ को जित हासिल गर्दा पूर्णिमाले चार गोल गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ