arrow

एएफसी एसिया कप छनोट खेल्ने महिला टोलीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
anfa-logo-final.jpg

काठमाडौँ । नेपालले उज्वेकिस्तानमा हुने एएफसी एसिया कप छनोट फुटबल खेल्ने टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो । 

नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले टोलीमा मिडफिल्डर सुष्मा तामाङलाई बाहिर राख्दा सशस्त्र प्रहरीकी रक्षक प्रतीक्षालाई टोलीमा समेटेका छन् । 

छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले उज्वेकिस्तानको तास्केन्दमा घरेलु टोलीसँगै लाओस र श्रीलंकासँग खेल्दैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ