arrow

सुनचाँदी व्यवसायी पसल बन्द गरेर सडकमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
goldsmith-protest-82-2-29-.jpeg

काठमाडौँ । सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् । 

सुनमा सरकारले लगाएको २ प्रतिशत विलासिता कर र हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेजीको माग राख्दै उनीहरूले आन्दोलन गरिरहेका छन् । 

goldsmith-protest-82-2-29 (6).jpeg
goldsmith-protest-82-2-29 (7).jpeg
goldsmith-protest-82-2-29 (8).jpeg
goldsmith-protest-82-2-29 (9).jpeg
goldsmith-protest-82-2-29 (1).jpeg
goldsmith-protest-82-2-29 (2).jpeg
goldsmith-protest-82-2-29 (3).jpeg
goldsmith-protest-82-2-29 (4).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ