arrow

नेपालको मिनि ग्रेटवाल, मुकुन्देश्वरी पदमार्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
mukundeshwari-padmarga-tana.jpg

बन्दीपुर । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा मुकुन्देश्वरी पदमार्ग निर्माण गरिएको छ ।

स्थानीयले मिनी ग्रेटवालसमेत भन्ने बन्दीपुर गाउँपालिका–२, थानीमाई मन्दिरबाट शुरु भएको उक्त पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ ।

आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने गाउँपालिकाको योजना छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ