arrow

आज तोलामा २९ सयले बढ्यो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
gold-silver-new-hk-2081.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको वृद्धिसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ। सोमबारको तुलनामा आज (मंगलबार) सुनको मूल्य तोलामा रु दुई हजार नौ सय  र चाँदीको मूल्य रु ५५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोला रु १ लाख ९२ हजार ७०० कायम भएको छ। यसैगरी, सोही परिमाणको चाँदीको मूल्य प्रति तोला रु २ हजार ४५ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य ३ हजार ३७६ अमेरिकी डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ