-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल गरिनेछ।
बैठकमा पार्टीको आन्तरिक गतिविधि, सरकारको काम कारबाही, आगामी आर्थिक वर्षको बजेट र गणतन्त्र दिवस मनाउने विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ।