विश्वकप लिग २ खेल्न नेपाल स्कटल्याण्डमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
600
Shares
काठमाडौँ । आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला र टी–२० श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम स्कटल्याण्ड गएको छ । उक्त टोलीलाई बिहान बिदाइ गरिएको थियो ।
नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै श्रृंखला खेल्न जाने टोलीको बिदाइ गरेको हो । नेपालले लिग २ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डस्सँग जुन २ देखि १० तारिखसम्म खेल्नेछ ।
लिग २ पछि नेपालले ती देशहरूसँग टी–२० श्रृंखला खेल्नेछ । उक्त श्रृंखmा जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।