arrow

सुकुटेमा गर्मी छल्दै पर्यटक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
rafting-sukute-sunkoshi.jpg

सुकुटे । अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशीमा र्‍याफ्टिङपछि पौडी खेलेर मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । 

गर्मी मौसमका कारण र्‍याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा करिब दुई हजार पर्यटक भित्रिने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ