arrow

एमाले सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
uml-sachibalaya-01-01.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । 

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २:०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
 
उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ