-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपालको लोकप्रिय व्याण्ड १९७४ एडीले आफ्नो अन्तिम कन्सर्ट गरेको छ । शनिबार १९७४ एडीले हायात ग्राउण्डमा अन्तिम कन्सर्ट आयोजना गरेको हो ।
तीन दशक लामो सांगीतिक यात्रालाई विश्राम दिनुअघि व्याण्डले अन्तिम प्रस्तुति दिएको हो । ब्याण्डले आफ्नो अन्तिम प्रस्तुतिलाई “अन्तिम यात्रा” भनेको छ ।
ब्याण्ड सदस्यहरूमा एक साथ एड्रियन प्रधान, फिरोज स्याङ्देन, संजय श्रेष्ठ, मनोजकुमार केसी र निराकार याकथुङ्बाले प्रस्तुति दिए ।