arrow

नेपालले सगरमाथा संवादमा सहभागी हुन निम्तो दियो बिमस्टेक राष्ट्र र सरकार प्रमुखलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
bimstec-2025-arzu-jayshanka.jpg

काठमाडौँ । आगामी जेठमा हुने ‘सगरमाथा संवाद’मा उपस्थितिका लागि नेपालले बिमस्टेकका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निम्तो दिएको छ । 

थाइल्याण्डको राजधानी बैंककमा जारी सम्मेलनमा उक्त निमन्त्रणा दिइएको परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले जानकारी दिएकी छिन् ।

उनका अनुसार बिमस्टेकका कृषि मन्त्रीहरुको बैठक काठमाडौँमा हुने घोषणासमेत भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ