arrow

पुल्चोकमा गुन्जिए गुलाम अली [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
gulam-ali-night-81-12-2-(2.jpeg

काठमाडौँ । चर्चित पाकिस्तानी गजलकार गुलाम अली पहिलो पटक नेपालमा गुन्जिएका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अलि थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिएका हुन् । 

११ सदस्यीय ब्याण्डसहित यूएईको दुबई हुँदै नेपाल आइपुगेका उनले  पहिलो पटक नेपालमा प्रस्तुति दिएका हुन् । उनले  राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्बिर’ पनि गाएका थिए । 

gulam-ali-night-81-12-2 (20).jpeg
gulam-ali-night-81-12-2 (18).jpeg
gulam-ali-night-81-12-2 (19).jpeg
gulam-ali-night-81-12-2 (1).jpeg
gulam-ali-night-81-12-2 (2).jpeg
gulam-ali-night-81-12-2 (3).jpeg
gulam-ali-night-81-12-2 (4).jpeg
gulam-ali-night-81-12-2 (5).jpeg
gulam-ali-night-81-12-2 (6).jpeg
gulam-ali-night-81-12-2 (7).jpeg
gulam-ali-night-81-12-2 (8).jpeg
gulam-ali-night-81-12-2 (9).jpeg
gulam-ali-night-81-12-2 (10).jpeg
gulam-ali-night-81-12-2 (11).jpeg
gulam-ali-night-81-12-2 (12).jpeg
gulam-ali-night-81-12-2 (13).jpeg
gulam-ali-night-81-12-2 (14).jpeg
gulam-ali-night-81-12-2 (15).jpeg
gulam-ali-night-81-12-2 (16).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ