arrow

बाह्रको परीक्षा बैशाख १२ देखि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
national-exam-board-sano-thimi-bhaktpur-plu-2-result.jpg
तस्बिर – फाइल ।

भक्तपुर । यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो । बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुने छ ।
 
वैशाख २२ गते सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ