arrow

अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ - ट्रम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २३ बुधबार
trump-10-18.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको स्वामित्व लिने र प्यालेस्टिनीहरूलाई अन्यत्र स्थानान्तरण गरेपछि यसको पुन विकास गर्ने बताएका छन् । 

ट्रम्पले भ्रमणमा रहेका इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा पुनर्वास प्रक्रिया कसरी सञ्चालन गर्ने भन्नेबारे विवरण प्रदान नगरी उक्त टिप्पणी गरेका हुन् । 

उनले अमेरिकाले गाजापट्टी कब्जा गर्ने र पुनर्विकासको काम गर्ने पनि बताए । 

गाजापट्टी विश्वका मानिसहरूको घर बन्न सक्ने बताए । राष्ट्रपतिले इजरेल भ्रमण गर्ने र सम्भवतः गाजाको भ्रमण गर्ने योजना रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ