arrow

विश्व सिमसार दिवसमा सरसफाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
simsar-rautahat.jpg

चन्द्रपुर । विश्व सिमसार दिवसको अवसर पारेर आइतबार रौतहटको हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–६ स्तित सिमसार क्षेत्रको सरसफाइ गरिएको छ । 

डिभिजन वन कार्यालय रौतहट, हातोमालो, जनचाहना, जनएकता सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजना भाएको सरसफाइ कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साह, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव जनकराज पन्त, नेपाली सेना,नेपाल प्रहरीको सहभागिता थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ