arrow

कपिल शर्मा, राजपाल, रेमो र सुगन्धालाई पाकिस्तानीबाट मार्ने धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
Kapil-Sharma.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय कमेडियन कपिल शर्मालाई मार्ने धम्की आएको छ । पाकिस्तानबाट उनलाई मार्ने धम्की आएको हो । 

इमेलमार्फत उनलाई मार्ने धम्की आएको हो । कपिलसँगै हाँस्य अभिनेता राजपाल यादव, कोरियोग्राफर रेमो डिसुजा र स्टयान्डिङ कमेडियन सुगन्धा मिश्रालाई पनि धम्की आएको छ । 

इमेलमा लेखिएको छ, ‘हामीले तपाईको गतिविधिमा दृष्टि लगााइरहेका छौँ । हामीले तपाईको ध्यानमा सनसनी मामिला ल्याएका छौँ । यो कुनै पब्लिक स्टन्ट वा दुःख दिने कोसिस हैन । हाम्रो तपाईलाई अनुरोध छ कि निकै गम्भीरपूर्वक लिनु र गोपनीयता बनाइराख्नु ।’

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ