arrow

अमेरिकालाई डब्ल्यूएचओबाट बाहिर निकाल्ने आदेशमा ट्रम्पको हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
trump-2025.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।  

जसले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट बाहिर निस्कन अनुमति दिनेछ । 

ह्वाइट हाउसद्वारा प्रकाशित कार्यकारी आदेशको पाठ अनुसार यो डब्ल्यूएचओबाट बाहिर निस्कने ट्रम्पको दोस्रो प्रयास थियो । 

किनकि २०२० मा पहिलो प्रयास डेमोक्र्याट जो बाइडेनसँग २०२० को राष्ट्रपति चुनाव हारेपछि सफल हुन सकेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ