arrow

रहेनन् बालगायक सचिन परियार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १८ बिहिबार
sachin-pariyar-13year-died.jpg

काठमाडौँ । चर्चित बालगायक सचिन परियारको आज उपचारको क्रममा निधन भएको छ । त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आईसीयू) मा उपचाररत परियारको बिहान १०ः४५ बजे निधन भएको अस्पतालले जनाएको छ । 

१३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । गायक परियारले हाँस्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ