अस्पतालका निवर्तमान अध्यक्ष चण्डिका पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलका संस्थापक अध्यक्ष प्राडा बुद्धिबहादुर थापाले नयाँ कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य दिनेशबाबु खड्काले गरेका थिए ।