arrow

सोनु निगम काठमाडौँमा, कन्सर्टमार्फत संगीतप्रेमी तताउँदै [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
sonu-nigam-kathmandu-81-9-1.jpg

काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगम काठमाडौँमा रहेका छन् । उनी बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । 

उनलाई आयोजक टिमले ढाकाटोपी लगाईइदिएर स्वागत गरेका छन् । गायक सोनुले साँझ हायात रिजेन्सी होटलको मैदानमा आयोजित सांगीतिक कार्यक्रममा संगीतप्रेमीहरुलाई तताउँदै छन् । 

उनले नेपाली गीतसमेत गाउने छन् । ‘सोनु निगम लाइभ इन नेपाल’ नामक प्रस्तुतिका लागि उनलाई काठमाडौंमा निमन्त्रणा गरिएको हो । 

नेपाली–टच नेपालले क्रिसमसको अवसर पारेर यो कन्सर्ट आयोजना गरेको हो । 

sonu-nigam-kathmandu-81-9-10 (1).jpg
sonu-nigam-kathmandu-81-9-10 (2).jpg
sonu-nigam-kathmandu-81-9-10 (3).jpg
sonu-nigam-kathmandu-81-9-10 (4).jpg
sonu-nigam-kathmandu-81-9-10 (5).jpg
sonu-nigam-kathmandu-81-9-10 (6).JPG
sonu-nigam-kathmandu-81-9-10 (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ