arrow

प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि स्थगित मन्त्रिपरिषद् बैठक आज 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
pm-office-new-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बिहीबार स्थगित मन्त्रिपरिषद‍् बैठक आज बस्ने भएको छ। हिजो स्थगित बैठक आज दिउँसो १ बजे बोलाइएको छ।

मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ।

हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि स्थगित गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ