arrow

'पुष्पा' अभिनेताविरुद्ध गम्भीर आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
pushpa2-poster.jpg

काठमाडौँ । अल्लु अर्जुनको फिल्म ‘पुष्पा’का अभिनेता श्रीतेजविरुद्ध एफआईआर दर्ता भएको छ । उनीमाथि एक महिलाले शारीरिक र आर्थिक शोषण गरेको आरोप लगाएकी छन् ।

अभिनेताले झुटो बोलेर पीडितसँग २० लाख रुपैयाँ पनि लिएका थिए । पीडित महिलाले २०२४ अप्रिलमा श्रीतेजविरुद्ध उजुरी दिएकी थिइन् तर परिवारबाट आश्वासन पाएपछि उजुरी फिर्ता लिइन् । 

पहिलो पटक माधपुर प्रहरी चौकीमा उजुरी दिए पनि कारबाही नभएको पीडितको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ