-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
अर्घाखाँची । गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ ।
अर्घाखाँचीको ठाडामा पहिरोले सडक अवरुद्ध भएपछि कयौं यात्रुहरु अलपत्र परेका छन् ।
गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिरोले गएरातिदेखि सडक अवरुद्ध बनेको छ ।