काठमाडौँ। उपत्यकामा भारी वर्षा भइरहेको छ। जसका कारण खोलानाला बढेर बाटो बिराउन थालेका छन्। सोही क्रममा काठमाडौँको मेडीसिटी अस्पतालमै खोला पसेर डुबानमा परेको छ। अत्यावश्यकीय कामका लागि बाहिर निस्कने पनि उत्तिकै छन्। धेरै ठाउँ डुबानमा परेको छ।
Hamrakura.com