भद्रकालीमा सवारीसाधन पूजा गर्नेहरुको घुँइचो [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
733
Shares
काठमाडौँ । आज विश्वकर्मा पूजा भगवान् विश्वकर्माको पूजा गरेर मनाइँदैछ। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।
आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा लगी मूर्ति सेलाइन्छ । आज भद्रकाली लगायतका शक्तिपीठमा सवारीसाधन पूजा गर्नेहरुको घुँइचो लागेको छ।