-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
चैनपुर (बझाङ) । जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने छविसपाथिभेरा गाउँपालिका–१ परिङालको बालुवाटारमा पहिरो गएको छ ।
शुक्रबारदेखि लगातार पहिरो आएपछि छोटो तथा लामो दूरीका सवारीसाधन ठप्प भएका छन् । रासस