-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुईतर्फी खुला गरिएको छ ।
पहिरो हटाएर काठमाडौँ–मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।
लेदोसहितको पहिरो खसेपछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।