-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । राईले प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
मतगणनाको अन्तिम परिणाम आइनसकेको भए पनि राईले करिब दोब्बर मतान्तरले अगाडि रहेकी हुन् ।
राई यस अघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै थिइन् ।