-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँ । यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । तनुहँको आँबुखैरेनीको ऐनापहरामा यात्रुबाहक बस मर्स्याङ्दीमा खसेको हो ।
तनहुँका डीएसपी दीपककुमार रायका अनुसार खसेको उक्त बस युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको रहेको छ । उद्धारको क्रम जारी रहेको छ ।
(थप विवरण आउन बाँकी)