-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । परराष्ट्र मनत्री डा. आरजू राणा देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी छिन् ।
उनी दिउँसो १२ः३० बजे त्रिपुरेश्वर पुगेर पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी हुन् ।