-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । देशभर परेको वर्षाले बितण्डा मच्याएको छ । सुरक्षित मानिएको काठमाडौँ उपत्यका पनि डुबानका कारण प्रभावित भएको छ ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६२.७ मिलिमिटर वर्षा भएको छ । जसका कारण खोला किनारका बस्ती डुबानमा परेका छन् ।
चाहे घर हुन् वा पार्टी कार्यालय कतै पनि डुबानले छोडेन ।