-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आईआईएफटी स्कूल अफ फेसन डिजाइङले काठमाडौँमा ड्रेस टु इम्प्रेसको १० औँ संकरण फेसन शो आयोजना गरेको छ ।
आईआईएफटी बागबजार र कुमारीपाटीका १३० बढी सहभागी विद्यार्थीद्वारा आफैँ तयार गरेका पहिरन लगाएर विधार्थी आफैँ र्याम्पमा प्रस्तुत भएका थिए ।