-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दमौली । तनहुँको व्यास नगरपालिका–१ करङकाठस्थित बसपार्कमा शुक्रबार बिहान बुल्दीखोलामा आएको बाढीले बस पल्टाएको छ ।
बुल्दीखोलामा बाढी आउँदा पार्किङ गरिराखेको दुई वटा बसलाई पल्टाएको हो ।
अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्तमात्र भएको छैन राजमार्गमा ठाउँठाउँमा पहिरो जाँदा आवागमन ठप्प भएको छ । रासस