बढ्यो रातु नदीको बहाव, धनुषा र महोत्तरीको क्षेत्र डुबानमा
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
1k
Shares
महोत्तरी । महोत्तरीको रातु नदीको बहाव बढेको छ । गएरातिबाट परेको अविरल वर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको हो । जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ ।
स्थानीय प्रशासनले नदीका तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन र सचेत हुन आग्रह गरेको छ ।