arrow

भ्याकुरे खोलाले बगाउँदा दुईको मृत्यु

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ असार २२ शनिबार
rain-kavre-bhakure.jpg

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका वडा नं ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको छ ।

शनिबार बेलुकी ७ बजे उक्त खहरे खोला तर्ने क्रममा सोही स्थानका ६५ वर्षीया जालमाया रुचाल मगर र उनकी भदिनी अन्दाजी ५ वर्षीया सेतीमाया रुचाल मगरको मृत्यु भएको हो । 

उनीहरुलाई करिब ९ सय मिटर तल बगाएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरिक्षक ९डिएसपी० राजकुमार श्रेष्ठले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ