- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दमक । झापास्थित दमकको रतुवा नदीमा आएको बाढीले निर्माण उपकरणहरु डुबानमा परेका छन् ।
सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भइरहेका तीन वटा ठूला उपकरण डुबानमा परेका हुन् ।
मनसुन पूर्वबाट नेपाल भित्रिएको छ । रासस