arrow

प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
bagmati-province-new.jpg

बागमती । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गरिएको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ