सार्वजनिक शिक्षाको रुपान्तरणमा सिर्जनात्मक दबाब [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
889
Shares
काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल तथा नागरिक समाजका विभिन्न संघ संस्थाहरुले आज माइतीघरमा शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२४ को अवसरमा प्रदर्शन गरेका छन् ।
उनीहरुले सार्वजनिक शिक्षाको रुपान्तरणमा सिर्जनात्मक दबाब दिने उद्देश्यले नागरिक प्रदर्शन गरेका हुन् ।