arrow

मधेसको मन्त्रिपरिषद् पुनर्गठन, लोसपा बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
madhes-pradesh
तस्बिर – फाइल ।

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै सरकार छोडेपछि मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गरेका हुन्।

लोसपाबाट वन तथा वातावरण मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री यादवले आफैँसँग राखेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ