arrow

के छ चिकित्सा शिक्षा आयोगको प्रतिवेदन– २०७४ मा ? [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
education-science-technolog.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको प्रतिवेदन २०७४ सार्वजनिक गरिएको छ । बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ सालमा तत्कालीन सरकारलाई बुझाएको थियो ।

उक्त आयोगमा अध्यक्ष कार्कीसहित डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए । 

उक्त प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन,परीक्षा लगायतका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको सुझाव दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ